चैत्र १७, २०८२ मंगलबार | ०१:१६:३२
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

फाइनल प्रवेशका लागि हैदराबाद र राजस्थान भिड्दै

काठमाडौं । इन्डियन प्रिमयिर लिग (आइपिएल) को दोस्रो क्वालिफायरको शुक्रबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुने छ ।

राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

यता सनराइजर्स हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकोता नाइटराइडर्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

हैदराबाद प्याट कमिन्च र राजस्थान सञ्जु स्यामसनको कप्तानीमा मैदान उत्रिनेछन् । हैदराबादलाई ट्राभिस हेडले, अभिषेक शर्मा, टी नटराजन जस्ता खेलाडीले साथ दिनेछन् ।

राजस्थान रियान पराज, सिम्रन हेटमायर, युजवेन्द्र चहल, आवेश खान जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यो खेलको विजेताले उपाधिका लागि कोलकाता नाइटराइडर्सको  सामना गर्नेछ ।

आइपिएलमा हालसम्म यी दुई टोलीले १९ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा हैदराबाद १० र राजस्थान ९ खेलमा विजयी भएका छन् ।

जारी सिजनको पहिलो भेटमा राजस्थानविरुद्ध हैदराबादले एक रनको रोमाञ्चक जित निकालेको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो