चैत्र १३, २०८२ शुक्रबार | ०५:१२:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

कर्णालीको पहिलो जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध चार विकेटको जित निकाल्यो ।

जितसँगै कर्णालीले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।  सुदूरपश्चिमले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १४४ रनको लक्ष्य कर्णालीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि अर्जुन घर्तीले ३७, दीनेश अधिकारीले अविजित ३१, विपिन शाहीले २७, हिमान्शु शाहीले २१ र  प्रकाश जैसीले अविजित १० रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी, नारायण जोशीले समान दुई तथा भोजराज भट्ट र नरेन साउदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४३ रनको योगफल तयार पार्यो ।

सुदूरपश्चिमका लागि आविशेक पालले ४५ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।  यसैगरी नरेन भट्टले ४७ र किरण ठगुन्नाले २२ रन बनाए ।

कर्णालीका लागि दीनेश अधिकारले दुई तथा प्रकाश जैसी, युनिस ठकुरी र दीपेन्द्र रावतले समान एक विकेट लिए ।

शुक्रबार नै सम्पन्न अर्को खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाइृ सात रनले पराजित गर्यो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो