मंसिर २०, २०८२ शनिबार | १४:५७:५४
सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ

मुम्बईले पञ्जावलाई हरायो

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाव किङ्सलाई ९ रनले पराजित गरेको छ । बिहीबार राति मुलानपुरमा मुम्बईको तेस्रो जित हो ।

मुम्बई सात खेलबाट ६ अंक जोडेर सातौं स्थानमा छ ।  पञ्जाव सात मध्ये दुई मात्रै खेल जितेर चार अंकसहित नवौं स्थानमा रह्यो  ।

आइपिएलको ३३औं खेलमा सुरुवाती ब्याटिङ गरेको मुम्बईले सात विकेट गुमाएर एक सय ९३ रनको लक्ष्य थियो । प्रत्युत्तरमा पञ्जावले १९.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ८३ रन बनाउन सक्यो ।

पञ्जावको इनिङ्समा अशुतोष शर्माले २८ बलमा दुई चौका र सात छक्कासहित सर्वाधिक ६१ रन बनाएका हुन् । शशांक सिंहले २५ बलमा ४१ रन जोडे । हप्रित ब्रारले २१ र हरप्रित सिंहले १३ रनको योगदान गरे । आठौं विकेटको लागि अशुतोष र हरप्रितले ३२ बलमा सर्वाधिक ५७ रनको साझेदारी गरेका थिए ।

यसअघि साम करणको कप्तानीमा रहेको पञ्जावको शीर्षक्रम नै चल्न सकेन । २.१ ओभरमा १४ रन जोड्दा चार विकेट गएको थियो । तेस्रो बलमा १० रन बनाएर पहिलो विकेट गुमाएको पञ्जाव थप चार रन जोड्दा चार विकेट गुमाएर दबाबमा आएको थियो । मुम्बईका जेराल्ड कोट्ज र जसप्रित बुमराहले समान तीन विकेट हात पारेका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले सुर्यकुमार यादवको अर्धसतक मद्धतमा सम्मानजनक स्कोर बनाएको थियो । सुर्यकुमारले ५३ बलमा ७८ रन बनाएका हुन् । रोहित बर्माले ३६, तिलक बर्माले अविजित ३४ रन बनाए ।

मुम्बईको इनिङ्समा रोहित र सुर्यकुमारले दोस्रो विकेटको लागि ५७ बलमा ८१ रनको साझेदारी गरेका थिए । पञ्जावका हर्षल पटेलले तीन तथा साम करनले दुई विकेट लिएका हुन् । 
 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas