चैत्र १६, २०८२ सोमबार | १८:२२:३८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

गण्डकीले मधेशलाई हरायो

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ। मुलपानी क्रिकेट मैदानमा बिहीबार गण्डकीले मधेश प्रदेशलाई आठ विकेटले पराजित गर्यो ।

जितसँगै गण्डकीको तीन खेलमा दुई अंक छ । पहिलो पराजय ब्यहोरेको मधेशको समान खेलबाट चार अंक छ ।

मधेशले प्रस्तुत गरेको १०३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि अर्जुन कुमालले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ४९ रनको योगदान गरे। यसैगरी इश्वर क्षेत्रीले ३२ र दीपक डुम्रेले ११ रन बनाए ।

मधेशका लागि विशाल पटेलले एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १०२ रनको योगफल तयार पार्यो । मधेशका लागि विशाल शुस्लिंगले २४ तथा विशाल पटेलले २२, मायन यादवले १८, प्रदीप पासवानले १४ र अर्निको यादवले १३ रन बनाए ।

गण्डकीका लागिकप्तान विपिन खत्रीले चार, सुवास भण्डारीले दुई तथा कमल परियार र सन्दीप क्षेत्रीले समान एक विकेट लिए ।

यसअघि गण्डकीले लुम्बिनीसँग सात विकेट र बागमतीसँग ६७ रनको पराजय ब्यहोरेको थियो । मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो ।

बिहीबार नै सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथी सात विकेटको जित  निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो