काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टोली कोलकाता नाइटराइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख भारतीय रुपैयाँ (भारु) जरिवाना लागेकोको छ।
मंगलबार राजस्थान रोयल्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण अय्यरलाई जरिवाना लगाइएको हो ।
राजस्थानसँग कोलकाता २ विकेटले पराजित भएको थियो। कोलकाताले निर्धारित समयमा ओभर पूरा गर्न सकेको थिएन। जसका कारण अन्तिम ओभरमा कोलकाताले पाँच को सट्टा चार खेलाडी मात्रै बाउन्ड्रीमा राख्न पाएको थियो ।
यो सिजन पहिलो गल्ती भएकोले आइपिएलको आचारसंहिता अनुसार अय्यरलाई न्यूनतम सजाय दिइएको हो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
