चैत्र १३, २०८२ शुक्रबार | १०:००:०३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

गुजरातविरुद्ध दिल्लीको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपिएल) मा बुधबार दिल्ली क्यापिटल्सले बुधबार घरेलु टोली गुजरात टाइटन्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ।

जितसँगै सात खेलमा ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा उक्लिएको छ । पराजित गुजरात समान खेलबाट ६ अंकका साथ सातौं स्थानमा छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा गुजरातले प्रस्तुत गरेको ९० रनको लक्ष्य दिल्लीले ८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीका लागि ज्याक फ्रेसर म्याकग्रुकले २०, साइ होपले १९, कप्तान ऋषभ पन्तले अविजित १६, अभिषेक पोरेलले १५ र सुमित कुमारले अविजित नौ रन बनाए ।

गुजरातका लागि सन्दीप वारियरले दुई तथा स्पेन्सर जोन्सन र रासिद खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पार्यो । गुजरातका लागि रासिद खानले ३१, साइ सुदर्शनले १२ र राहुल तेवाटियाले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीका लागि मुकेश कुमारले २.३ ओभरमा १४ रन खर्चिदै तीन विकेट लिए । यसैगरी ट्रिस्टन स्टब्स र इशान्त शर्माले समान दुई तथा खलिल अहमद र अक्षर पटेलले समान एक विकेट हात पारे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो