चैत्र १४, २०८२ शनिबार | ०६:५४:५१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गुजरातलाई दिल्लीको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपिएल) को को १७औं संस्करणमा बुधवार गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् ।  खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाल समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आएपिएलमा गुजरात टाइटन्सको यो सातौं खेल हो । गुजरातले ६ खेलमा समान तीन जित र तीन हारको नतिजासहति ६ अंकका साथ छैटौं स्थानमा छ ।  

यसैगरी दिल्ली क्यापिटल्सको पनि यो सातौं खेल हो । अघिल्ला ६ खेलमा दुई जित र चार  हारको नतिजा निकालेको दिल्ली  चार अंकुहित नवौं स्थानमा छ ।  

गुजरात सुभमन गिल र दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदान उत्रिनेछन् । इन्डियन प्रिमियर लिगमा हालसम्म गुजरात  र दिल्लीबीच तीन खेल भएको छ। जसमा गुजरातले दुई र दिल्लीले एक खेल आफ्नो पक्षमा पारेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो