चैत्र १३, २०८२ शुक्रबार | ०१:२३:३७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाल समूह विजेता

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को  खेलमा कतारले साउदी अबियाविरुद्ध १५ रनको जित दर्ता गरेसँगै नेपाल समुह विजेता बन्ने पक्का भएको छ ।

कतार चार खेलमा चार अंक जोडेर दोस्रो स्थानमा छ। एक खेल अगावै सेमिफाइनल पुगिसकेको नेपाल तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । क्रमश तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान दुई अंक छ ।  

अब नेपालले साउदी अरेबिया र मलेसियाले हंङकङविरुद्ध खेल्न बाँकी छ । यो सँगै दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुग्ने टोलीको छिनोफानो रन रेटका आधारमा हुने भएको छ ।

अल अमरात क्रिकेट मैदानमा कतारले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको साउदीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३८ मात्र बनाउन सक्यो ।

साउदीका लागि वाजी उल हसनले ४० बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । कप्तान हिशम शेखले २०, काशिफ अब्बासले १७ र जैन उल अबिदीनले अविजित १६ रन जोडे ।

गयान मुनाविरा, मुसावर शाह र हिमांशु राथोडले समान दुई तथा अमिर फारुक र मुहम्मद जाबिरले समान विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५३ रनको योगफल तयार पार्यो । कतारका लागि कप्तान मुहम्मद तन्भिरले ४३, शाहजैब जमिलल३८, सक्लेन अर्शदले २३, मोहम्मद अनाफले १२ र कम्रान खानले ११ रन जोडे ।

साउदीका लागि इश्तियक अहमद, उस्मान खालिद र उस्मान नाजिबले समान दुई तथा  अतिफ(उर(रहमानले एक विकेट लिए ।

।      


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो