चैत्र १८, २०८२ बुधबार | ०४:४१:३८
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

मधेशको विजयी सुरुआत

फाइल तस्विर

काठमाडौं । मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार मधेशले बागमती प्रदेशलाई ६ विकेटले हरायो ।

मुलपानी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य मधेशले १७ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि साहिल पटेलले समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी रोहन विकले ३२, मायन यादवले २३ र कप्तान राहुल मण्डलले अविजित १४ रन बनाए ।

पहिलो विकेटका लागि साहिल र रोहनले ५४ रनको साझेदारी गरे । बागमती प्रदेशका लागि सुवाश खत्री, गौतम केसी र सोनु देवकोटाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४१ रनको योगफल तयार पार्यो । बागमतीका लागि शुभ कंसाकारले ४३, आशुतोष घिरैयाले ३७, रित गौतम र रविन जोशी समान १३ तथा उत्तम मगरले १२ रन जोडे ।

मधेशका लागि रुपेश सिंह, विशाल पटेल र अभिषेक तिवारीले समान दुई तथा रञ्जित कुमार र प्रदीप पासवानले समान एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो