चैत्र १३, २०८२ शुक्रबार | १५:२९:५५
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

नेपाल र हङकङबीचको खेलविना नतिजा टुङ्गियो

काठमाडौं । वर्षाले बाधक बन्दा त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला अन्तर्गत  नेपाल र घरेलु टोली हङकङबीचको खेलविना नतिजा टुङ्गिएको छ ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले आठ ओभरमा दुई  विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

त्यसपछि लगातारको वर्षाका कारण खेल खेलाउन सम्भवन नभएपछि रद्द गरिएकाे हो । यो नतिजासँग दुवै टोलीले एक अंक बाँडेका छन् ।

खेल रोकिनुअघि हङकङका लागि अन्शुमन रथ ३६ र बाबर हायत तीन रन बनाएर खेलिरहेका थिए ।

त्यसअघि पनि पाँच ओभरको समाप्तिपछि वर्षाका करण खेल केही बेर अवरुद्ध भएको थियो ।

नेपालका लागि करण केसी र गुल्सन झाले विकेट लिए । करणले पहिलो बलमै मार्टिन कोट्जेलाई गुल्सनबाट क्याच गराए ।

गुल्सनले आठौं ओभरको दोस्रो बलमा कप्तान निजाकत खानलाई बोल्ड गरे । निजाकत २५ रन बनाएर आउट भए ।

अब नेपालले मंगलबार पपुवा न्युगिनी (पिएनजी) को सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो