चैत्र १८, २०८२ बुधबार | ०२:३५:३८
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

नेपाल-पाकिस्तान मैत्री क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले आयोजना गर्दै आएको नेपाल-पाकिस्तान मैत्री ट्वान्टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताको नवौं संस्करण फागुन १९ देखि २७ सम्म हुँदैछ । उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावास क्रिकेट क्लबले नेक्सस क्रिकेट एकेडेमीको सामना गर्नेछ । 

प्रतियोगिताका खेलहरु शंख पार्क नजिकैको पाकिस्तानी दूतावासको मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपालका दर्ता भएका क्रिकेट क्लब र पाकिस्तानी दूतावास गरी १२ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा पाकिस्तान दूतावास, नेक्सस क्रिकेट एकेडेमी र ओएसिस क्रिकेट एकेडेमी तथा समूह ‘बी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, बाइबई ग्रेट हिमालयन क्रिकेट एकेडेमी र नेपाली राइनोज छन् ।

यसैगरी समूह ‘सी’ मा स्टार क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र एन्जल हार्ट एकेडेमी तथा समूह ‘डी’ मा एचके क्रिकेट क्लब, हिमालयन क्रिकेट एकेडेमी र ली क्रिकेट एकेडेमी छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो