चैत्र ९, २०८२ सोमबार | १२:१३:०५
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

एसिसी प्रिमियर कपः नेपालको पहिलो प्रतिद्धन्द्धी मलेसिया

फाइल फोटो

काठमाडौं । आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसिसी)ले आइतबार खसार्वजनिक गरेको समूह विभाजन तथा खेल तालिका अनुसार साविक विजेता नेपालले अप्रिल १२ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले  अप्रिल १३ मा कतार, अप्रिल १५ मा हङकङ र अप्रिल १७ मा साउदी अरेबियाको सामना गर्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार तथा समूह ‘बी’ मा आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो