चैत्र ८, २०८२ आइतबार | ००:१८:२७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कोशी अझै जितविहिन

काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौं पराजय ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार कोशी सुदूरपश्चिम प्रदेशसँग आठ विकेटले स्तब्ध बनेको हो ।

जितसँगै पाँच खेलमा आठ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ । आठै खेलमा पराजित कोशी अंकविहिन छ ।

कोशीले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य सुदूरपश्चिले २१.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिमका लागि नरेन भट्टले ४९बलमा सात चौकाको मद्दतले अविजित ५४ रनको योगदान गरे । यसैगरी प्रकाश पाण्डे अविजित ३४ र कप्तान राजु रिजालले २१ रन बनाए ।

तेस्रो विकेटका लागि नरेन र प्रकाशले अविजित ८६ रनको साझेदारी गरे । कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रनको योगफल तयार पारेको थियो ।

कोशीका लागि मिनाश थापाले २६, कप्तान अंकित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए ।

सुदूरपश्चिमका लागि शेर मल्लले  ६ ओभरमा एक मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी विकाश आग्रीले चार विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो