चैत्र ९, २०८२ सोमबार | ०४:१९:०३
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

वेस्ट इन्डिजलाई एकदिवसीय शृखंला

काठमाडौं । वेस्ट इन्डिजले एकदिवसीय अन्तर्राष्ट्रिय शृखंलाको तेस्रो तथा अन्तिम खेलमा इङल्यान्डलाई डकवर्थ लुइसपद्धति (डिएलएस) को आधारमा चार विकेटले पराजित गरेको छ । जितसँगै  वेस्ट इन्डिजले तीन खेलको शृखंला २-१ ले आफ्नो पक्षमा पारेको छ ।  

किंगस्टन ओभल रंगशालामा शनिबार इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय ८८ रनको वेस्ट इन्डिजले ३१.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

वेस्ट इन्डिजका लागि केसी कार्टीले ५८ बलमा पाँच चौका र एक छक्काको मद्दतले अर्वाधिक ५० रनको योगदान गरे । यसैगरी  एलिक एथानाजेले ४५, रोमारियो शेफर्डले अविजित ४१, कप्तान शाई होपले १५, म्याथ्यु फोर्डले अविजित १३ र सिमरन हेटयमरले १२ रन बनाए ।

दोस्रो विकेटका लागि कार्थी र एथानाजेले ७६ रनको साझेदारी गरे ।  इङ्ल्यान्डका  लागि विल ज्याक्सले तीन, गस एट्किन्सनले दुई र रेहान अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको  इङ्ल्यान्ड ले ४० ओभरमा नै विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।

ङ्ल्यान्डका लागि  बेन डकेटले ७३ बलमा ६ चौका र्र क छक्काको मद्दले  सर्वाधिक ७१ रनको योगदान गरे। यसैगरी लियम लिभिङस्टोनले ४५, गस एट्किन्सले अविजित २०, विल ज्याक्सले १७,  म्याथ्यु पोट्सले अविजित १५, रेहान अहमदले १५ र साम करनले १२ रन बनाए ।

छैटौं विकेटका लागि डकेट र लिभिङगस्टोनले ८८ रनको साझेदारी गरे । वेस्ट इन्डिजका म्याथ्यु फोर्ड र अल्जारी जोशेफले समान तीन तथा रोमारियो शेफर्डले दुई  विकेट लिए ।

पहिलो खेलमा वेस्टइन्डिज चार विकेट र दोस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएका थिए । अब यी दुई देशबीच पाँच खेलको ट्वान्टी २० शृखंला  बुधबारदेखि सुरु हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो