चैत्र १८, २०८२ बुधबार | १६:२२:५७
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

एसिसी यु-१९ एसिया कपः पहिलो जितको लक्ष्यमा नेपाल

काठमाडौं ।  एसिसी यु-१९ एसिया कपको दोस्रो खेलमा आइतबार अफगानिस्तानको सामना गर्दा नेपाल पहिलो जित निकाल्दै लक्ष्यमा हुनेछ ।

खेल युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा नेपाली समयअनुसार विहान ११ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । देव खनालको कप्तानीमा रहेको नेपाललाई अर्जुन कुमाल, उत्तम थापा मगर, दीपेश कंडेल, गुल्सन झा जस्ता खेलाडीको साथ रहेनछ ।

यता नासिर खानल मारुफखलीको कप्तानीमा रहेको अफगानिस्तान पनि पहिलो जितको लक्ष्यमा हुनेछ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग सात विकेटको पराजय ब्यहोरेको थियो ।

अफगानिस्तानलाई जमशइद जाद्रन, मोहम्मद युनुस, बसिर अहमद, खलिल अहमद जस्ता खेलाडीको साथ रहनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो