चैत्र ७, २०८२ शनिबार | १८:०७:५८
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

ट्वान्टी २० विश्वकप छनोटः बहराइनले हङकङलाई हरायो

काठमाडौं । बहराइनले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा हङकङमाथि २० रनको जित निकालेको छ ।

यो नतिजासँगै समूह ‘बी’ का दुवै टोलीको दुई खेलबाट समान दुई अंक छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा मंगलबार बहराइनले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमा सटियो ।

हङकङका लागि अंशुमन रथले २८, जिसन अलीले २१, अइजाज खानले १९ र नस्रुला रानले १६ रन बनाए ।

चौथो विकेटका लागि रथ र अलीले ५० रनको साझेदारी गरेका थिए । बहराइनका लागि अब्दुल माजिदले तीन, अली दाउद र रिजवान बटले समान दुई तथा साथैया वीरपाथिरान र इम्रान अनवरले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो ।

बहराइनका लागि इम्ररन अली बटले ४३ बलमा ५ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान दिए । यसैगरी इम्ररन जावेदले १५, हैदर अलीले १४ र मोहम्मद रिजवानले १३ रन बनाए ।

हङकङका लागि नस्रुला रानाले तीन तथा एहसान खान, अजिज खान र यासिम मुर्ताजाले समान दुई विकेट लिए ।

हङकङले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराउँदा बहराइन युएईसँग पाँच विकेटले पराजित भएको थियो ।

बिहीबार हङकङले युएई तथा बहराइनले कुवेतसँग खेल्नेछन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो