चैत्र १४, २०८२ शनिबार | ००:२८:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

माल्दिभ्सविरुद्ध तेस्रो विकेट गुमायो

काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ ।

लगातार दोस्रो खेल जित्दै क्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको नेपालले ७.१ ओभरमा ५८ रन बनाउँदा तीन विकेट गुमाएको छ । दुबै ओपनर र तेस्रो नम्बर क्रिजमा आएका विनोद भण्डारी आउट भएका छन् ।

६.२ ओभरमा ५४ रन बनाउँदा नेपालले आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेलले ३५ र आसिफले ६ रन बनाए । विनोदले १३ रन जोडे ।

अहिले क्रिजमा सन्दीप जोरा र गुल्शन झा छन् । यसअघि नेपालले कीर्तिमानले भरिएको खेलमा मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको थियो ।

यो खेलमा नेपालले विभिन्न १० विश्व कीर्तिमान राखेको थियो । दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धसतक, कुशल मल्लले कमबलमा सतक बनाएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो