काठमाडौं । अक्टोबर ५ देखि सुरु हुने आइसिसी एकदिवसीय विश्वकप खेल्ने भारतीय टोलीमा एक परिवर्तन भएको छ ।
घरेलु टोली भारतले अलराउन्डर अक्षर पटेललले चोटका करण विश्वकप गुमाउने भएपछि स्पिनर रविचन्द्रन आश्विनलाई टोलीमा समेटेको हो ।
उपाधि दाबेदार भारतले अक्टोबर ८ मा अस्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
भारतीय टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली,हार्दिक पान्ड्या, श्रेयस अय्यर, केएल राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, इशान किशन, सूर्यकुमार यादव
भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
