चैत्र १३, २०८२ शुक्रबार | १२:२५:१०
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

पाकिस्तानी क्रिकेट टोलीले प्राप्त गर्यो भिसा

फाइल तस्बिर

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीलाई एकदिवसीय विश्वकपका लागि भारत आउने भिसा प्राप्त भएको छ ।

सोमबार बिहानसम्म पाकिस्तानी टोलीले भारत आउन भिसा पाएनन्। यसै कारण पाकिस्तान क्रिकेट बोर्ड पिसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) मा यसबारे गुनासो गरेको थियो । उजुरी परेको केही घण्टापछि नै टोलीको भिसा स्वीकृत भएको हो ।

इएसपिएन क्रिकइन्फोका अनुसार पिसिबीले आइसिसीलाई पत्र लेख्दै पाकिस्तानसँग यस्तो व्यवहार स्वीकार नगरिने बताएको थियो।

पास्कितानी टोली बुधबार भारत पुग्नेछ । पाकिस्तानले सेप्टेम्बर २९ मा हैदराबादस्थित राजिव गान्दी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा न्युजिल्या तथा यही मैदानमा अक्टोबर ३ मा अस्ट्रेलियासँग विश्वकपको अभ्यास खेल्नेछ ।

एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ । पाकिस्तानले अक्टोबर ६ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै 
प्रतियोगिताको सुरुआत गर्नेछ ।

अक्टोबर १४ मा भारत र पाकिस्तानबीचको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो