चैत्र ६, २०८२ शुक्रबार | ०२:३७:४२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एसियाली खेलकुदका लागि श्रीलंकाको टोली घोषणा

काठमाडौं । श्रीलंकाले चीनको होन्झाउमा भइरहेको एसियाली खेलकुदका लागि क्रिकेट टोली घोषणा गरेको छ ।

श्रीलंकन क्रिकेट बोर्डले सेहान अर्चचिगेको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको हो । आफ्ना मुख्य खेलाडी आगामी महिना भारतमा हुने एकदिवसीय विश्वकपका लागि व्यस्थ रहेकाले श्रीलंकाले दोस्राे रोजाइ टोली पठाएको हो ।

एसियाली खेलकुदको उद्घाटन सेप्टेम्बर २३ मा हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् । श्रीलंकाले सिधैं क्वाटर्रफाइनल खेल्नेछ । श्रीलंकासँगै भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् ।

तीन समूहबाट शीर्ष टोलीले क्वाटर्रफाइनलमा स्थान बनाउनेछन् । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले पनि सहभागिता जनाउनेछ । समूह ‘ए मा नेपाल, मंगोलिया र माल्दिभ्स  छन् । नेपालले सेप्टेम्बर  २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।

श्रीलंकाको टोली

सेहान अर्चचिगे (कप्तान), लासिथ क्रोसफुल, शेभन ड्यानियल, एशान बन्डरा, एहान विक्रामासिंंगे, लाहिरु उदरा (विकेटकिपर), रविन्द्र फ्रेनान्डो, रानिथा लियानारची, नुवान्दु फर्नान्डो, सचिथा जयटिका, विजयकान्त व्यास्कान्त, निमेश मिभकुथी, लाहिरु समाराकुन, नुवान थुसारा र इसिथा विजेसन्दरा ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो