चैत्र १७, २०८२ मंगलबार | २३:४२:१०
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

आइसिसी एकदिवसीय विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । न्युजिल्यान्डले आगामी महिना भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि टोली घोषणा भएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले केन विलियम्सको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

३३ वर्षीय विलियम्सन गत मार्चमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । त्यसपछि विलियम्सनले कुनैपनि क्रिकेट खेलेका छैनन् ।

बायाँ खुट्टाको घुँडाको क्रुसिएट लिगामेन्टमा चोट लागेपछि शल्यक्रिया गर्नु परेको थियो । शल्यक्रिया र लगातार रियाबपछि उनले विश्वकप खेल्ने भएका छन् । विलियम्सन विश्वकप खेल्ने वा नखेल्ने लगातार अन्यौल रहँदै आएको थियो ।

आइसिसी विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतका १० वटा रंगशालामा हुनेछ ।  न्युजिल्यान्डले ५ अक्टोबरमा साबिक विजेता इङ्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल अहमदाबादस्थिती नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

न्युजिल्यान्डको टोली

केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम (उपकप्तान तथा विकेटकिपर), डर्यारिल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी, विल योंग 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो