चैत्र १३, २०८२ शुक्रबार | १४:०९:५२
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात

विश्वकप छनोटका लागि नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट ( ग्लाेबल क्वालिफायर) का लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।

स्कट एडवर्ड्सकाे कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । नेदरल्यान्ड्सले जुन २० (असार ५) मा घरेलु टोली जिम्बावेसँग पहिलो खेल खेल्नेछ ।

छनोटको समूह ‘ए’ मा नेदरल्यान्ड्स, जिम्बावे, नेपाल  वेस्ट इन्डिज र अमेरिका छन् । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जुन २४ (असार 
९) मा हुनेछ ।

यसैगरी समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् ।

विश्वकप सुपर लिगका पुछारका पाँच टोली श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयल्यान्ड र नेदरल्यान्ड्स, आइसिसी विश्वकप लिग-२ का शीर्ष तीन टोली स्कटलल्यान्ड, ओमान र नेपाल तथा विश्वकप प्लेअफ क्वालिफायरका शीर्ष दुई टोलीअमेरिका र युएईले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

छनाेटबाट दुई टोलीले अर्काे वर्ष भारतमा हुने  एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । 

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र अफगानिस्तान शीर्ष आठमा रहँदै  सिधै विश्वकपका लागि छनोट भइसकेका छन् ।

नेदरल्यान्ड्सको टोली

स्कट एडवर्ड्स (कप्तान), बास डि लिड, म्याक्स ओ’डोउड, लोगन भान बिक, विक्रम सिंह, आर्यन दत्त, भिभ किंगमा,नोआ क्रस, रायन क्लेन, तेजा निदामानुरु, विस्ली बेरेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लेविट र साकिब जुल्फिकर


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो