चैत्र १७, २०८२ मंगलबार | ०६:५९:४५
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

बलियो नेपाल कपः कर्णालीको लगातार दोस्रो जित

काठमाडौं । कर्णाली क्रिकेट एकेडेमीले बलियो नेपाल कप यु-१९ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा कर्णालीले इलाम क्रिकेट एकेडेमीलाई ३२ रनले पराजित गरेको हो ।

कर्णालीले प्रस्तुत गरेको एक सय २३ रनको लक्ष्य पछ्याएको इलामले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो ।  मैदान ओसिलो भएका कारण खेललाई १३ ओभरमा झारिएको थियो ।

इलामका लागि दीपुकुमार भुजेलले ३५, एलिस मन्डलले २० र सुदीप पौडेलले १६ रन बनाए ।

कर्णालीका लागि आदित्य शाहले चार तथा लक्की बम र विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ राजेको कर्णालीले १३ ओभरमा चार विकेट गुमाउँदैएक सय २२ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि विराटसिंह भण्डारीले ३८ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६२ तथा मनिष थापाले ३५ रन जोडे ।

इलामका लागि एलिस मन्डल, सुयोग भट्टराई र दीपुकुमार भुजेलले समान एक विकेट लिए ।

यसैगरी बिहिबार नै सम्पन्न अर्को खेलमा स्टार क्रिकेट एकेडेमीले पोखरा क्रिकेट एकेडेमीमाथि २५ रनको जितछ निकालेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो