चैत्र १३, २०८२ शुक्रबार | ०१:०६:०५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

हाम्रो लयलाई निरन्तरता दिने प्रयास गर्छौंः बेन स्टोक्स

लन्डन । इङल्यान्ड टेस्ट  टोलीका कप्तान बेन स्टोक्सले न्युजिल्याण्डसँगको दुई टेस्टको श्रृंखलामा आफूहरुले उत्कृट लयलाई कायम राख्न सक्ने नसक्नेमा अन्योलता रहेको बताएका छन् ।

इङल्यान्डको टोलीले पछिल्लो १० टेस्ट श्रृंखला मध्ये नौ खेलमा जित निकालेको थियो । 

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट श्रृंखला बिहिबारबाट सुरु हुँदैछ । 

‘सबै राम्रो हुनेछ । हामी हाम्रो लयलाई निरन्तरता दिने प्रयास गछौँ’, बिबिसी स्पोट्र्ससँग स्टोक्सले भने, ‘मलाई आशा छ हाम्रो मनोबललाई उच्च राख्दै हामी आफ्नो लयलाई पछ्याइ रहनेछौँ ।’   

इङल्यान्डले जुनमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डलाई ५० ओभरमा २ सय ९९ रनको लक्ष्य दिएको थियो । इङल्यान्डले डिसेम्बरमा पाकिस्तानसँग भएको तीन टेस्टको श्रृंखला क्लिन स्वीप गरेको थियो । 
टोली यो लयलाई कहिलेसम्म जारी राख्न सकिन्छ भन्ने प्रश्नमा जवाफ दिदैँ स्टोक्सले भने, ‘तपाईले राम्रो प्रश्न गर्नुभयो । तर, म यसको जवाफ दिन सक्दिन । किनकी, मलाई मात्र थाहा नभएर कसैलाई पनि थाहा हुदैँन आफ्नो टोलीले कहिले सम्म उस्तै प्रर्दशन गर्न सक्छ ।’

केन विलियमसनलाई न्युजिल्यान्ड क्रिकेट बोर्डले डिसेम्बरमा टेस्टको कप्तानबाट हटाएर टिम साउथीलाई जिम्मेवारी दिएको थियो ।

‘बलियो टोलीसँग खेल्न पक्कै कठिन हुनेछ’, साउथीले भने, ‘म उत्साहित छु टेस्ट श्रृंखलामा कप्तानको भुमिका निर्बाह गर्न । यस्तै, अवसरको खोजीमा थिए ।' 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो