चैत्र १४, २०८२ शनिबार | १६:०६:४२
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

चोटका कारण हेजलउडले भारतविरुद्धको पहिलो टेस्ट गुमाउने

काठमाडौं । अस्ट्रेलियाका तिब्र गतिका बलर जोस हेजलउडले भारतविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।

हेजलउडले चोटका कारण पहिलो टेस्ट गुमाउने भएका हुन् । हेजलउड गत महिना दक्षिण अफ्रिकाविरुद्धको टेस्टका क्रममा घाइते भएका थिए ।

हेजलउडको स्थानमा स्कट बोल्यान्डले मौका पाउने सम्भावना छ । अस्ट्रेलियाको क्रिकेट बोर्डले हेजलउड दोस्रो टेस्टका लागि भने उपलब्ध हुने अपेक्षा गरेको छ ।

हेजलउड नखेल्ने भएसँगै आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको महत्वपूर्ण खेलमा अस्ट्रेलियालाई ठुलो झड्का लागेको छ । यसअघि नै अनुभवी तीब्र गतिका बलर मिचेल स्टार्कले चोटका कारण श्रृंखला नखेल्ने पक्का भइसकेको थियो ।

अस्ट्रेलिया चार खेलको टेस्ट श्रृंखलाका लागि भारत भ्रमण गर्दैछ । श्रृंखलाको पहिलो खेल आगामी बिहिबारबाट नागपुरमा सुरु हुनेछ ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो