चैत्र १३, २०८२ शुक्रबार | २२:४५:०२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

टिआइए कप बास्केटबल अर्को सातादेखि हुने

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगिताको १६औं संस्करणमा मा सिनियर ब्वाइज/ गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ ।

सियिनर ब्वाइज / गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने ‘थ्री वाइ थ्री’ मा प्रतिस्पर्धा हुनेछ ।

बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा सियनर ब्वाइज/ गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ४ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमाति बजेट ४ लाख ५० हजार रहने आयोजकको अनुमान छ ।

टिआइएका प्रधानाध्यापक उत्ताराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध  मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होसन् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताए । 
‘हाम्रो मुख्य उदेश्य भनेको विद्यालयबीचको सम्बन्ध मजबुद बनाउने र खेलाडीको क्षमतालाई बाहिर ल्याउने हो । टिआइएकै उत्पादन अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्,’ थापाले भने,‘ यो प्रतियोगिताले पनि नेपाली बास्केटबलको विकासमा थोरै भए पनि सहयोग पुर्याउँछ भन्ने विश्वास छ ।’

प्रतियोगिताको खेल तालिका शुक्रबार साँझसम्ममा सार्वजनिक गरिने आयोजकले बताएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो