माघ ५, २०८२ सोमबार | ०४:०२:१८
एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो

बागमतीलाई बास्केटबलका दुवै स्वर्ण

पोखरा । यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा बास्केटबलका दुवै स्वर्ण बागमती प्रदेशले जितेको छ ।  बागमती छत्र/छात्रा दुवैमा च्याम्पियन बन्यो ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा बिहीबार भएको छात्रतर्फको फाइनलमा बागमतीले गण्डकी प्रदेशलाई ३७-३१ ले पराजित गर्यो ।

बागमतीको जितमा प्लान्जल बस्नेतले १७ तथा गण्डकीका सौभाग्य पुनले १२ स्कोर गरे । तेश्रो स्थानको लागि आज भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ३६-१७ ले हारायो ।

यसैगरी छात्रातर्फको फाइनलमा पनि बागमतले गण्डकीविरुद्ध १३-८ को जित निकाल्यो । बागमतीको जितमा जरा महर्जनले ८ स्कोरको योगदान गरिन् । तेस्रो स्थानका लागि भएको खेलमा कर्णालीले कोशीलाई २० १६ ले निरास बनायो ।  

बास्केटबालमा छात्रतर्फ सुदूरपश्चिम बाहेक ६ प्रदेश र छात्रतर्फ सातै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।  ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुमप्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यकारी सदस्य दिलबहादुर गुरुङ, ऋषिराम गौतम, सदस्य शुभकन्या गुरुङलगायतले पुरस्कार वितरण गरे ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate