एक वर्षको फुटबल चक्र चार वर्ष लगाउने पदाधिकारी चाहिँदैन, एकै वर्षमा सहिद स्मारक लिगको सबै चक्र पूरा गर्ने की फेरि एक चक्र चारै वर्ष लगाउने ?, ८९३ दिनदेखि लिग कस्को कारण रोकियो ?, ए बी सी डिभिजन तथा जिल्ला लिग कहिले ?
तेस्रो चरणको प्रतिस्पर्धामा नेपाली टोलीको टचलाइन नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले सम्हाल्दैछन् । यसअघिका चार खेलमा अस्ट्रेलियन प्रशिक्षक म्याथ्यु रसले टोलीको नेतृत्व सम्हालेका थिए । दूर्भाग्यपूर्ण नतिजाको श्रृंखलाबीच राष्ट्रिय टोली सम्हाल्ने मौका पाएका खड्का नेपाली फुटबललाई माया र साथ दिन आह्वान गर्छन् ।
प्यारापिटको नौलो अनुभव लिन दिउँसो १ बजे देखि नै मैदानमा समर्थकहरु आउने क्रम सुरु भइसकेको थियो । करिब १० हजार हाराहारीका समर्थकबीच पहिलो इनिङ्सको ब्याटिङ पावरप्ले सकिन नपाउँदै रंगशालामा फ्लडलाइटको ‘स्विच अन’ गरिएको थियो ।
पहिलो संस्करणमा काठमाडौं, नेट रनरेटमा चुकेपछि प्लेअफमा पुग्न असफल भएको थियो । घरेलु खेलाडी नचल्दा टोलीले सोचेअनुरुपको प्रदर्शन गर्नसकेको थिएन ।
अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणका लागि तयारी गरिरहेको भारतले नेपालविरुद्ध नयाँ खेलाडीलाई परीक्षण गर्यो । भारतले थाइल्यान्डमा सम्पन्न छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो । त्यस टोलीबाट ११ खेलाडी यसपाली टोलीमा समावेश थिएनन् ।
अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र भारतले एकअर्कासँग खेल्न थालेको १५ वर्षभन्दा धेरै भइसक्यो । यो १५ वर्षमा यी दुई टिमबीच १८ खेल भए । जसमा नेपालले मात्र तीन खेलमा जित हासिल गरेको छ । ११ खेल भारतको पक्षमा गएको छ भने चार खेल बराबरीमा टुंगिएका छन् । भारतविरुद्ध नेपालको इतिहास पक्कै गर्विलो छैन । तर जब जब भारतसँग खेलेको छ, खेल निक्कै रस्साकस्सीपूर्ण बन्ने गरेको छ । उदाहरण पछिल्लो भेट नै हुन सक्छ ।
यस्तोमा प्रश्न उब्जिन्छ, सावित्रका नभए सिक्किममा नेपाली टोलीको नेतृत्व कसले गर्ला ? वा भनौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीको उप–कप्तान को हो ?
नेपालले आफ्नो समूहमा तुर्किमिनिस्तान र थाइल्यान्डलाई हराए अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने छ । छनोटको औपचारिकता यही हो । तर, नेपाली फुटबलको चाहना भनेको यी किशोरीहरुलाई भोलि गएर एउटा परिपक्व खेलाडी बनाउने हो । भोलि यिनै कलिला नानीहरुले राष्ट्रिय टोली सम्हाल्नुपर्छ । यो प्रतियोगिता त्यही यात्राको एउटा पढाव हो ।
१६ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अथक मेहनतका साथ एउटा स्वर्णीम इतिहास लेखिरहँदा रोहितले घरेलु समर्थक र घरेलु समर्थकले रोहितलाई मिस गर्ने परिस्थिती बन्यो । प्रतिभा, क्षमता, मेहनत, प्रतिबद्धता र लगाबले यहाँसम्म आइपुगेको सुनौलो करियरमा घरेलु समर्थकसँग यो खुसी साट्ने भाग्य रोहितको भागमा परेन ।
भियतनाम भ्रमणका लागि नेपाली टोलीले दुई साता बन्द प्रशिक्षणमा रहेर तयारी गर्यो । मुख्य प्रशिक्षक रसले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । १२ दिनको प्रारम्भिक छनोटपछि १० खेलाडीलाई बाहिर राख्दै रसले शनिबार अन्तिम टोली घोषणा गरेका थिए ।
नेपालीहरू सम्पूर्ण कार्यहरूलाई ‘ब्रेक’ लगाउँदै दशैं मनाउन आ-आफ्नो घर फर्कने चलन छ । फूलपाती मुखैमा आइपुग्दा उपत्यकामा मानिसको लर्को स्वाट्तै घटेको छ । नेपालीहरू अब ५ दिनसम्म सरकारले दशैंका लागि भनेर छुट्याएको बिदामा रमाउँदै छन् ।
आन्दोलनले देशका विभिन्न क्षेत्रमा असर पुर्याएको छ । नेपाली खेलकुद क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । आन्दोलन चर्किंदै गर्दा देशमा भलिबल र फुटबलका गतिविधिहरूलाई असर परेको थियो ।
जिल्ला, प्रदेश हुँदै केन्द्रीय छनोटबाट सिंहको प्रशिक्षण टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली तयार पारेको थियो ।
प्रतियोगिताको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक नवीन न्यौपानेले सिनियर टोलीसँग मैत्रीपूर्ण खेलले खेलाडीको कमीकमजोरी औंल्याउन सहज भएको प्रतिक्रिया दिएका थिए ।
कमजोर मानसिकता र गोल खाएपछि मनोबल घटाउने नेपाली टोलीको पुरानो बानी भन्ने गरिन्छ । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार हारको अर्को आधार यो पनि थियो ।
आइतबार सहभागी चार टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्दा भारत स्पष्ट ९ अंकका साथ शीर्ष स्थानमा छ । लगातार दोस्रो संस्करण च्याम्पियन बन्ने लक्ष्यका साथ थिम्पु आएको बंगलादेश भारतलाई पछ्याइरहेको छ । नेपाल तेस्रो स्थानमा छ ।
खेलाडीलाई फेसबुकका ‘कमेन्ट’ नपढ्न सुझाव दिइरहेका श्रेष्ठ आफू भने नेपाली समर्थकको आक्रोशबाट टाढा रहन सकेनन् । खेलाडीको भन्दा उनको मन धेरै रोएको थियो । तर, उनी खेलाडीका अभिभावक थिए, हुन् । अभिभावकत्व बिर्सेनन् ।
व्यवहारिक कुरालाई बिर्सने हो भने पनि भुटान नेपालभन्दा कमजोर टोली भने पक्कै होइन । यी दुई आठ महिनापछि फेरि एकपटक आमने–सामने हुँदैछन् । पछिल्लो भेटमा नेपालले भुटानविरुद्ध लज्जास्पद हार बेहोरेको थियो । नेपालले दशरथ रंगशालामा भुटानको यु-१६ टोलीलाई आतिथ्य गरेको थियो । जतिबेला नेपालको पोस्टमा भुटानले पाँच गोल गर्यो । जवाफमा नेपालले एक गोल मात्र फर्काउन सकेको थियो ।
सबै विधाका महत्व छुट्टै छ । सबै विजेताले गरेका मिहिनेतको कदरमा समानता छ । तर, युवा वर्ष खेलाडी केही खास पक्कै छ ।
सन्तोष लिगको डेब्यू खेलमै गोल गर्ने भाग्यमानी खेलाडीमा पर्छन् । थ्री स्टारबाट २०६० सालमा साहुखलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा गोल गरेका थिए ।
थिम्पुमा नेपालले भुटान र साउदी अरेवियालाई हराउँदै उत्तर कोरियासँग बराबरी खेल्ने लक्ष्य राखेको छ ।
