अहिलेको फिफा विन्डोमा पहिलो दिनको खेल सकिँदा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्र विजयी रह्यो ।
खेलकुदको मिडियामा अहिले शाखरुख र जुहीको चर्चा किन भन्ने पनि हुनसक्छ ? त्यसको उत्तर हो, उनीहरू धनी भएको भएकै खेलकुदबाट हो । अझ क्रिकेटले भनौं । क्रिकेटले उनीहरूलाई मालामाल बनाइदिएको छ ।
यति भन्दा भन्दै यो सिरिजको निचोड के हो भने नेपालले वेस्ट इन्डिज जत्तिको टिमलाई हराउन त सफल रह्यो, तर यसमै खुसी भएर घमण्डी हुने होइन्, खासमा नेपाली क्रिकेट हुनु पर्ने हो, वेस्ट इन्डिजप्रति कृतज्ञ ।
एक क्रिकेट अम्पायरका रूपमा उनी आफ्नो समय असाध्यै लोकप्रिय थिए । उनी अम्पायर बस्दा खेलाडीको प्रतिक्रिया नै बेग्लै हुने गथ्र्यो ।
भारतीय कप्तान सूर्यकुमारले त केसम्म भनिसकेका छन् भने पाकिस्तान त अब आफूहरूका लागि टक्कर दिनसक्ने हैसियत भएको टिम रहेन ।
युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले नेपोलीलाई हराउँदा एउटा गोल हालान्डले पनि गरेका थिए । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उनको यो ५०औं गोल रह्यो ।
त्यसैले अहिलेको सिजनको सुरुमै भनिएको छ, सान्तो ढिलोचाँडो बर्खास्तगीमा पर्नेछन् । आखिरमा यस्तै भयो, उनले तीनै चरण मात्र फरेस्टलाई हेर्न भ्याए ।
पूर्वी पाकिस्तानमा त्यही बेला फुटबल असाध्यै धेरै लोकप्रिय थियो । भारतसँग विभाजन हुनु अगाडि यो बंगालसँगै जोडिएको थियो । त्यसैले पनि त्यहाँ फुटबल लोकप्रिय हुनु पनि स्वभाविक थियो ।
विचार गरेर जस्तोको त्यस्तै बोल्नमा पनि उहाँलाई समस्या थियो । यस्तोमा त्यो रेडियोको अन्तर्वार्ता भने यस्तो प्रकारले भयो, कार्यक्रम चलाउनेले प्रश्न गर्थ्यो ।
रात्रिभोजका क्रममा चारैतर्फ मेच राखिएको थियो र आफ्नो सुविधाअनुसार सबै बसेका थिए । म एउटा कुनामा थिएँ, यस्तोमा एक जना ठूलै पदका देखिने व्यक्ति मसँगै बस्न आउनुभयो ।
उहाँले आफ्नै सक्रियताले फुटबलका विभिन्न प्रतियोगिता पनि गर्नुभयो । उहाँसँग संगतका आधारमा म के भन्न सक्छुं भने उहाँ भलादली नै हुनुहुन्थ्यो ।
यता, ढाकामा भने हाम्रो रेडियोले अन्तर्वार्ता पनि लिएको थियो, नर शमशेर र मेरो । ढाका बसाइको अनुभव भने असाध्यै राम्रो रह्यो । हाम्रा लागि यो जीवनमा एकपल्ट आउने अनुभव थियो । हामीले ढाकामा खेलेको रंगशाला निकै ठूलो थियो । यस्तो रंगशाला हामीले यसअघि देखेकै थिएनौं । त्यो खासमा क्रिकेटको स्टेडियम थियो । त्यहाँ फुटबल पनि हुन्थ्यो । त्यसरी नै बनाइएको थियो ।
टिम ढाका जाने बेलासम्ममा टिमको मुख्य प्रशिक्षक म आफै भएँ । किट्टु भारत फर्किनुभयो । मलाई जहाँसम्म सम्झना छ, उहाँलाई तत्कालीन पूर्वी पाकिस्तान जाने अनुमति प्राप्त भएको थिएन ।
फुटबलमा योजना कसरी बनाउने हो, त्यसबारे पनि बाक्लो छलफल हुन्थ्यो । छोटो समयका लागि टिम पायो भने कसरी तयार गर्ने, त्यसबारे पनि सिकाइन्थ्यो ।
दुवै टिमका लागि फाइदा भने पनि बेफाइदा भने पनि एउटा तथ्य समान छ । सबै खेलाडीले एक आपसविरुद्ध धेरैपल्ट खेलेका छन् ।
चोटकै कारण उनी लगभग चार वर्ष टेस्ट क्रिकेटबाट टाढा रहे । लर्डसमा उनको प्रदर्शन वास्तवमै राम्रो रह्यो भन्दा हुन्छ । उनले पूरा खेलमा १ सय ७ रन खर्चेर ५ विकेट लिए । अहिले उनी ३० वर्षका भइसकेका छन्, तर उनको गति अझै पनि ९० माइल प्रतिघण्टा रहेको छ ।
पटियालामा दुई प्रकारको कोर्स थियो, एउटा ६ महिला, अर्को ९ महिनाको । त्यहाँ पुगेपछि मलाई सुरुमै नौ महिनाको कोर्स लिने प्रस्ताव राखिएको थियो, किनभने म भर्खरको युवा थिएँ ।
तियोगिता अगाडि बढ्ने क्रममा युरोपेली क्लबकै वर्चश्व देखिन थाल्यो । र, त्यसकै नतिजा हो, फाइनलमा दुई युरोपेली क्लब पुग्नु । दुवैका लागि यो फाइनल आफ्नो सफल सिजनलाई अझ सफल बनाउने अवसर हो ।
मैले खेल्दा अहिलेजस्तो तथ्यांक राख्ने चलन पनि थिएन । त्यसैले कसले कस्तो खेल्यो र कति गोल गर्यो भन्ने खासै केही इतिहास छैन । मैले आफैले पनि बरोबर गोल गर्थें । तर ठ्याक्कै यत्तिकै गोल गरे भनेर अभिलेख त रहेन ।
हामीले लिग जित्दा सात टिम थिए । ती एनआरटी, संकटा, आरसिटी, महावीर, ठमेल, अनि फ्रेन्ड्स क्लब र हाम्रो आफ्नै फ्रेन्ड्स युनियन ।
म स्कुलको टिममा परे । अझ त्यही टिमबाट खेल्नुपर्ने भयो । संयोग कस्तो भने हाम्रो स्कुल टिमको पहिलो खेल आफ्नै टोलको टिमविरुद्ध पर्यो ।