काठमाडौं। नेपाल वादोरियो कराते डो संघको टोली वादोरियो करातेको तेस्रो ग्रान्ड मास्टर हिरोनोरी ओत्सुकाबाट हुने विशेष सेमिनारमा सहभागी हुन नर्वे नर्वे भएको छ।
वादोरियो कराते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको चार सदस्यीय टोली नर्वे जान लागेको हो ।
टोलीले मे २५ र २६ तारिखमा हुने विशेष सेमिनारमा सहभागिता जनाउनेछ ।
अध्यक्ष केसीसँगै प्रशिक्षक सिमोन खत्री, टिम मेनेजर सुमन तिम्सिना र प्रशिक्षक विनोद तामाङसहितको टोलीलाई राखेपका उपाध्यक्ष शिव कोइराले बिदाइ गरे।
उक्त प्रशिक्षण कार्यक्रम पश्चात प्रशिक्षक विनोद तामाङ नेदरल्यान्डमा हुने १४औं रोटरड्याम कप इन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुने अध्यक्ष केसीले जानकारी दिए।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
