चैत्र १३, २०८२ शुक्रबार | १२:५६:५५
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता कार्तिक ११ गतेबाट

काठमाडौं । नेपाल बुदोकैदो फूलकन्ट्याक्ट संघको आयोजनामा खुल्ला पुरुष तथा महिला ‘प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता–२०७८’ हुने भएको छ । 

प्रतियोगिता कार्तिक ११ गतेदेखी १३ गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा संचालन हुनेछ । 

प्रतियोगिताको पुरुष खुल्लामा ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजीमुनी गरि कुल आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

यसैगरी महिला खुल्लातर्फ ४५ केजीमुनीको प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा सात प्रदेशबाट महिला र पुरुष गरी दुई सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको  छ । 

प्रतियोगितामा प्रत्येक तौल समूहको प्रथम स्थानमा रहने खेलाडीले नगद पाँच हजार रुपैयासहित एक तोला सुनको मेडल पाउने छ । 

यस्तै दोस्रो स्थानमा रहने खेलाडीले नगद तीन हजार रुपैया सहित पाँच तोला चाँदीको मेडल र तेस्रो स्थानमा रहने खेलाडीले नगद एक हजार पाँच सय रुपैया पाउने छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो