चैत्र १४, २०८२ शनिबार | ०७:३९:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

यु-१२ बास्केटबलः ज्ञानोदय सेमिफाइनलमा

काठमाडौं । ज्ञानोदय द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत यु-१२ ब्वाइज बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाँसबारीस्थित आयोजक द चाँदबाग स्कुलको कोर्टमा ज्ञानोदयले बौद्ध चिल्ड्रेन हेभनलाई ९-८ ले पराजित गर्यो ।

यसैगरी प्यारागनले जेभियर इन्टरनेसनललाई २०-७, गुहेश्वरीले बिडीएसलाई १०-२ र मनास्लुले होली भिजनलाई १४-६ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यु-१२ गर्ल्समा निसर्ग वाटिकाले लिटिल वन्डरलाई ५-२, चेल्सीले चाँदबाग ‘ए’ लाई १०-५, रिब्सले चाँदबाग ‘बी’ लाई ८-३ र बौद्ध चिल्ड्रेन हेभनले काष्ठमण्डपलाई १२-२ ले निरास बनाउँदै सेमिफाइनलमा स्थान बनाए ।

यु-१२ ब्वाइज फुटबलमा चाँदबाग ‘बी’ ले लिटिल वन्डरलाई पेनाल्टी सुटआउटमा ५-४ जेभियरले संस्कृतिलाई २-१, बोधीसदनले एलआरआइलाई ३-०, गुहेश्वरीले रिब्सलाई १-०, जोन डेवीले रेडिअन्ट पब्लिकलाई १–०, क्याम्पियनले चाँदबाग ‘ए’ लाई ३-२, टिआइएले चाँदबाग ‘सी’ लाई ५-० र काष्ठमण्डपले थ्री स्टारलाई २-० ले हराँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो