चैत्र ९, २०८२ सोमबार | ०८:४५:४०
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

चीन जाने बास्केटबल टोलीको बिदाइ

काठमाडौं । चीनमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने थ्री वाइ थ्री बास्केटबल टोलीको बिदाइ भएको छ । बिहीबार नेपाल बास्केटबल संघ (नेबा) र लि-निङ कम्पनीले संयुक्तरुपमा टोलीको विदाई गरेका हुन् ।

असोज ६ देखि सुरु हुने एसियाली खेलकुदको थ्री वाइ थ्री बास्केटबलमा नेपाली महिला टोलीले सहभागिता जनाउँदैछ ।

बिदाइको अवसरमा टोलीलाई जर्सी र किट्स पनि प्रदान गरिएको थियो । नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्दैछ ।

बिदाइ कार्यक्रममा नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, नेपालका लागि लि-निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, नेबाका महासचिव नरेन्द्र थापा र थ्री वाई थ्री बास्केटबल प्रमुख शरद विष्ट उपस्थित थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो