पुस २०, २०८२ सोमबार | ०७:५९:३३
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

मैले धेरै कुरा सुधार गर्नुपर्छः प्रिन्स

काठमाडौं । पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेपछि नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाले आफूले धेरै कुरा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

‘यो ओलम्पिक मेरो लागि एकदमै महत्वपूर्ण  रह्यो। अनुभवको कमीले राम्रो प्रदर्शन गर्न सकिन । तर यसबाट धेरै कुरा सिकें। यो स्तरमा प्रतिस्पर्धा गर्न ममा स्ट्रेन्थको कमी रहेछ, सटहरूमा सुधार गर्नुपर्ने र अझै धेरै प्रतियोगिता खेल्न आवश्यक भन्ने बुझें,’ उनले भने, ‘अहिले बटुलेको अनुभवले अर्को ओलम्पिकका लागि धेरै सहयोग पुग्नेछ ।’

पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएका प्रिन्सले समूह चरणका तीनै खेलमा पराजय ब्यहोरेका थिए ।

यसैगरी उनले प्रशिक्षण र प्रतियोगिता नियमित भइरहे अगामी ओलम्पिकमा राम्रो प्रदर्शन गर्न सक्ने बताए ।

‘नेपालमा कम प्रतियोगिता भइरहेको छन् । मसँग प्रतिस्पर्धा गरेकाले धेरै प्रतियोगिता खेलेका छन्। त्यसैले उनीहरूसँग अनुभव पनि छ,’ उनले भने ।

समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन, आयरल्यान्डका नाट गुयेनका र इजरायलका मिसा गिल्बरम्यानसँग समान २-० सेटको हार ब्यहोरेका थिए ।

प्रिन्सले अब ब्याडमिन्टनमा व्यक्तिगतगत भन्दा पनि सरकारले लगानी गर्नुपर्ने बताए ।
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA