चैत्र ८, २०८२ आइतबार | १८:५९:३९
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

खेल संघ पूर्नगठन गर्ने राखेपको निर्णयमा एनओसीको आपत्ति

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट सात खेल संघ पूर्नगठन भएकोप्रति आपत्ति जनाएको छ।‌

गत चैत २९ गते युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राखेपको १२२औं बोर्ड बैठकले ब्याडमिन्टन, टेनिस, साइक्लिङ, भारोत्तोलन, एथलेटिक्स, ह्यान्डबल र जिम्न्याष्टिक संघलाई विघटन गरेर तदर्थ समिति गठन गरेको थियो ।

एनओसीका महासचिव राजीव श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा राखेपले राजनैतिक प्रतिशोध राखेर संघ विघटन र तर्दथ समिति गठन गरेको र सोही आधारमा पदाधिकारी राखिएको दाबी गरिएको छ।  

साथै यो कदम खेलकुद विकास ऐन २०७७, नेपालको खेलकुद विकास नियमावली २०७९ र ओलम्पिक चार्टरविरुद्ध रहेको एनओसीले बताएको छ ।

एनओसीले यो निर्णय सच्चाउनको लागि आग्रह गर्दै नेपाली खेलकुद विकासका लागि ओलम्पिक चार्टर अनुसार सरकारसँग सहकार्य गर्ने तयार रहेको पनि उल्लेख गरेको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो