चैत्र १२, २०८२ बिहीबार | २२:४३:३५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एनओसीकाे आरोप निराधार रहेको खेलकुद मन्त्रालय र राखेपको भनाइ

फाइल तस्विर ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले खेलकुद क्षेत्रमा सरकारबाट अनावश्यक हस्तक्षेप भएको भन्दै लगाएको आरोप निराधार रहेकाे बताएका छन् ।  

आइतबार खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालय र राखेपले एनओसीको आरोपको खण्डन गरेका हुन् ।

‘‘चैत १ गते तथाकथित एनओसीले केही खेल संघका पदाधिकारीलाई संलग्न गराई पत्रकार सम्मेलनको आयोजना गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकार खेल क्षेत्रलाई मर्यादित बनाई राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन सहितका कार्यका लागि सदैव प्रतिवद्ध छ । उक्त सम्मेलनमा खेलकुद मन्त्रालय र राखेप प्रति लगाइएको निराधार आरोपको पूर्ण रूपमा खण्डन गर्दछौं’ मन्त्रालय र राखेपले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष जीवनराम श्रेष्ठललाई कुवेत पुगेपछि सरकारले  डिपोर्ट गर्न सूचना पठाएपपछि एनओसीले गत शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाली नागरिकको हिडडुल गर्न पाउने संवैधानिक अधिकार र मानव अधिकारलाई कुन्ठित गर्ने कार्य भएको भन्दै विरोध गरेको थियो । 

सरकारले एनओसीका पदाधिकारीको विदेश भ्रमणमा रोक लगाएको विषयमा एनओसीले पाटन उच्च अदालतमा रिट दर्ता गराएको र अदालते फागुन २६ गते अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कानुन बमोजिम गर्नु भनी आदेश जारी गरेको पनि मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालय र राखेपले जारी गरेको प्रेस विज्ञप्ति 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो