चैत्र १७, २०८२ मंगलबार | ०४:०२:५९
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

राष्ट्रिय हप्किडोः लुम्बिनी च्याम्पियन

च्याम्पियन लुम्बिनी ।

काठमाडौं । नेपालगन्ज रंगशालामा सम्पन्न प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता  लुम्बिनीले प्रदेश च्याम्पियन बनेको छ ।

लुम्बिनीले १७ स्वर्ण, १३ रजत र सात कांस्य पदक प्राप्त गर्यो । यसैगरी सुदुरपश्चिम प्रदेश ११ स्वर्ण, ९ रजत र आठ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो । कोशी प्रदेश ६ स्वर्ण, सात रजत र सात कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिमका नविनबहादुर धामीपुरुष तथा लुम्बिनीकी विनिता केसी महिलातर्फ उत्कृष्ट खेलाडी चुनिए ।

उत्कृष्ट प्रशिक्षकमा पुरुषतर्फ सुदुरपश्चिमका वीरबहादुर सारुमगर र महिलातर्फ लुम्बिनीकी एलिशा खड्का घोषित भए ।

मधेशका राजकुमार महतो पुरु तथा कर्णालीकी निवना भण्डारी उदीयमान खेलाडी तथा बागमती प्रदेशका प्रसन्न आचार्य पुरुष र सुदुरपश्चिमकी बिमला थापामगर अनुशासित खेलाडी चुनिए ।

उत्कृष्ट रेफ्रीको उपाधि गण्डकीका पुरुषतर्फ समिर गुरुङ र महिलातर्फ लुम्बिनीकी निक्कु विश्वकर्माले प्राप्त गरे ।

सेल्फ डिफेन्स, डेमोस्ट्रेसनतर्फ लुम्बिनी, कोशी र बागमती शीर्ष तीनमा रहे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो