काठमाडौं । नेपाली राष्ट्रिय ककड्डी टोलीका कप्तान घनश्याम मगरले हरियाणा स्टिलर्सबाटै प्रो कबड्डी लिग खेल्ने भएका छन्।
हरियाणाले ११औं सिजनका लागि रेडर घनश्यामलाई रिटेन गरेको छ। हरियाणा गत संस्करणको उपविजेता हो ।
गत संस्करण उनले पाँच खेलमा २९ रेड गर्दै १२ अंक जोडेका थिए। घनश्यामलाई हरियाणाले १५ लाख ५० हजार भारतीय रुपैयाँ तिर्नेछ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
