चैत्र ७, २०८२ शनिबार | २०:५२:०८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

उसु च्याम्पियनसिपमा पदक विजेता टोलीलाई राखेपको सम्मान

काठमाडौं । छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप खेलेर फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्मान गरेको छ ।

प्रतियोगितामा नेपाल १३ स्वर्ण र नौ रजत पदकसहित दोस्रो भएको थियो ।

नेपालका लागि अलिस मारिकले तीन, हिमांशु खड्का र बविता थापामगरले समान दुई तथा सफल पाठक, भावेश खड्का र अपेक्षा लामाले समान एक स्वर्ण पदक जितेका थिए ।

यसैगरी समिर बस्नेत, रिदम गोले, यान्चेन्ला इलावाले समान एक स्वर्ण र रजत पदक प्राप्त गरे ।

यसैगरी सेरिना पराजुली र फर्पीग्याल्मो तामाङले समान दुई तथा सफल पाठक ले एक रजत पदक हात पारेका थिए । यसैगरी नेपालले टिम इभेन्टमा पनि रजत पदक जितेको थियो ।

प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनसिपमा थापा उत्कृष्ट प्रशिक्षक चुनिए ।

राखेपका निमित्त सदस्यसचिव अञ्जन धमलाले खेलाडीको उच्च प्रदर्शनले नेपालको सान बढेको बताए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो