चैत्र ८, २०८२ आइतबार | १५:२६:१९
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि बुलेट बाइक राइड

काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीको नेतृत्वमा जेठ ३२ र असार १ गते बुलेट राइड कार्यक्रम हुने भएको छ ।

काठमाडौं देखि सिन्धुलीको मुलकोटसम्म हुने राइडमा करिब ३० वटा बुलेट बाइक समावेश गरिने छ ।

पहिलो दिन मुलकोटको ताज रिभरसाइड रिसोर्ट एण्ड एड्भेन्चरमा बास्ने आयोजकको योजना छ । दोस्रो दिन ऐतिहासिक स्थल सिन्धुलीगडीको अवलोकन, सुनकोशीमा राफ्टिङ, बाइक सम्बन्धी विभिन्न खेल सम्पन्न गरी काठमाडौ फर्कने तालिका छ ।

एड्भान्चर विथ सञ्जयको उद्घाटन गर्ने उद्देश्यका साथ हुन गइरहेको राइडलाई मिचिलिन टायर र कुमारी ट्रेडिङ्सले सहयोग गर्नेछन् ।

यसअघि पनि सञ्जयको नेतृत्वमा नेपालको ढोरपाटन, पोखरा लगायतका पर्यटकिय स्थलका साथै भारतको सिक्किम ग्यान्टोकसम्मको बुलेट राइड कार्यक्रम आयोजना भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो