चैत्र १७, २०८२ मंगलबार | २३:०१:०३
गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपाललाई दोस्रो स्थान

काठमाडौं । भारतको केरलामा सम्पन्न प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा दुई स्वर्ण र तीन रजत पदकसहित नेपालले दोस्रो स्थान हासिल गरेको छ।

शनिबार सम्पन्न प्रतियोगितामा नेपालका लागि दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । यसैगरी परि घर्तीमगर,अर्जुन क्षेत्री र दीपिका अछाजुले  रजत पदक दिलाए ।

दिक्षाले ४४ केजीमुनि तथा योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा स्वर्ण पदक हात पारे । दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराए ।  

दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी अर्जुनले ६० केजीमुनि, परिले महिला जुनियर ६३ केजीमुनि तथा दीपिकाले सिनियर ८७ केजीमा रजत पदक जिते ।

च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंकाको सहभागिता थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो