चैत्र १४, २०८२ शनिबार | ००:३९:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

महिला स्क्वाट च्याम्पियनसिप: टीकामायालाई स्वर्ण

६५ केजीमाथिमा पदक विजेता

काठमाडौं । टीकामाया गुरुङले प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिपमा शुक्रबार स्वर्ण पदक जितेकी छन् । टीकामायाले ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी हुन् । तारा खैजुले रजत तथा कृष्णकला विष्टले कांस्य पदक जिते ।

नारी दिवसका अवसरमा काठमाडौं व्यायाम व्यवसायी संघद्वारा आयोजित प्रतियोगिताको ५७.१ देखि ६५ केजीसम्म माया मगर पहिलो, डिकी वाक्मो गुरुङ दोश्रो तथा समी राजवाहक तेश्रो भए ।

कमलपोखरीस्थित सिटी सेन्टमा भएको प्रतियोगिताको ६५ केजीमाथि मनुकला राईले स्वर्ण, लुइसा भण्डारीले रजत र पूजा प्रधानले कांस्य पदक जिते । 

 ५७.१ देखि ६५ केजीसम्ममा पदक विजेता

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार १००, १० हजार १००  र ५ हजार १०० रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघकी अध्यक्ष शोभा गुरुङ, सचिव विजयतमरत्न बज्राचार्यलगायतले पुरस्कृत गरे ।

त्यसअघि एक दिने प्रतियोगिताको काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा ६० खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो