चैत्र १७, २०८२ मंगलबार | २३:४३:२६
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

किन्डर ओलम्पिकमा १ हजार ७ सय विद्यार्थी सहभागी हुने

काठमाडौं । ११ औं किन्डर ओलम्पिक माघ ६ र १३ गते दशरथ रंगशालामा हुने भएको छ। आयोजकअर्लि चाइल्डहुड एजुकेशन टिचर्स एसोसियसन (एकता) ले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जनाकारी दिएको हो ।

हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यस पटक काठमाडौं उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने आयोजकाले बताएको छ ।

प्रतियोगितामा ३ देखि ६ वर्ष उमेर भित्रका १ हजार ७ सय विद्यार्थीहरुले विभिन्न खेलकुद इभेन्ट्समा भाग लिने प्रतियोगिताका संयोजक केदारमान स्थापितले बताए । जसमा एथलेटिक्स जुडो, कराते, उसु, तेक्वान्दो खेल समावेश गरिएको छ।

‘किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो। साना नानीहरुलाई रंगशालासम्म डोहोर्याउनु हाम्रो उदेश्य हो,’ आयोजक संघकी अध्यक्ष विना शर्माले भनिन्,’हामी सबै सहभागीलाई पदक दिन्छौं। ताकी जित भन्दा सहभागिता मुख्य हो भन्ने सबैले महशुस गरुन्।’

सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो