चैत्र ८, २०८२ आइतबार | ०४:२८:०८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रोयल इन्फिल्डको मिटिओर सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभले आज इन्फिल्ड मिटिओर ३५० सिसीका तीन फरक मोटरसाइकल सार्वजनिक गरेको छ ।

नक्सालस्थित रोयल इन्फिल्डको शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुभाषचन्द्र संघाई र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमूख अभिषेक सुक्लाले मिटिओर फायरबल, मिटिओर स्टिलर र मिटिओर सुपरनोभा सार्वजनिक गरे ।

जे प्लेटफर्ममा निर्माण गरिएको मोटरसाइकलमा ३४९ सिसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयर कुल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (इएफआई) रहेको बताइएको छ । इन्जिनले अधिकतम ६१०० आरपिएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपिएममा २७ एनएमको टर्क जेनेरेट गर्ने र डअल डिस्क ब्रेक दिइएको बताइएको छ ।

मोटरसाइकलमा १५ लिटरको इन्धन टयांकी रहेको र प्रतिलिटर औषत ४० किलोमिटर माइलेज रहेको कम्पनीको दाबी छ । इजी क्रुजिइङ डिजाइनमा रहेका मोटरसाइकलमा १४०० एमएम ह्विलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुब स्पाइन फ्रेम, र ट्युबलेस टायरहर रहेकाले खेलकुदीय प्रयोगका लागि उपयुक्त रहेको बताइन्छ ।

विभिन्न रंगमा उपलब्ध मिटिओर फायरबलका लागि कम्पनीले ५ लाख ५० हजार, स्टिलरको ५ लाख ५५ हजार तथा सुपरनोभाका लागि ५ लाख ६५ हजार रुपैयाँ मुल्य तोकेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो