चैत्र १६, २०८२ सोमबार | ०४:३९:०५
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

एसियाली खेलकुदः जुडोकाे व्यक्तिगत स्पर्धामा नेपालको चुनौती समाप्त

फाइल फोटो

काठमाडौं । मंगलबार २ खेलाडी पराजित भएपछि चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको जुडोकाे व्यक्तिगत स्पर्धामा नेपालको चुनाैती सकिएकाे छ । 

जियोसन लिन्पु जिम्नाजियमा भएको पुरुष १ सय केजीमाथि रन्जेश गोले काजकिस्तानका क्रिकबे गालिमजानसँग इप्पोनका आधारमा  १०-० ले पराजित भए । उनी १ मिनेट ७ सेकेन्ड मात्र टिकेका थिए ।

यस्तै उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा १०-० ले स्तब्ध बन्दा महिला ७८ केजीमाथिमा आकृति जोशीको यात्रा अगाडि बढ्न सकेनन् । आकृति २७ सेकेन्डमै पराजित  भएकी थिइन् ।

जुडोमा नेपालबाट समान ४ महिला र पुरुष गरि ८ खेलाडी सहभागी थिए । तर कसैले पनि क्वार्टरफाइनलको यात्रा तय गर्न सकेनन्। नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।

पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमै सिमिति बने । नेपालका आठै खेलाडी इप्पोनका आधारमा पराजित भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो