चैत्र ६, २०८२ शुक्रबार | २०:२३:३२
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

एनएनआइपिए अवार्डः वर्षका उत्कृष्ट २७ खेलाडी सम्मानित

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएआइपिए) ले २७ खेलको वर्ष २०७७ का उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ ।

एनएनआइपिएले हरेक वर्ष एनएनआइपिए स्पोर्टस अवार्डमा प्रत्येक खेलको एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको छ । मंगलबार गोदावरीस्थित बज्र बाराही मन्दिर परिसरमा जारी समारोहमा एनएनआइपिएले २७ खेलमा उत्कृष्ट एक खेलाडीलाई सम्मान गरेको हो । सबै नगद रु १० हजारबाट सम्मानित भए ।

कार्यक्रममा एनएनआइपिएले दोस्रो एभिसी सेन्ट्रन एसियन महिला भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गरेको नेपाली महिला भलिबल टोलीलाई पनि सम्मान गरेको छ ।

नेपालले फाइलनमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो ।


वर्ष २०७७ का उत्कृष्ट खेलाडीः

आर्चरी, ज्ञानु अवाले

एथ्लेटिक्स, किरणसिंह बोगटी

ब्याटमिन्टन, प्रिन्स दाहाल

बास्केटबल, सदीना श्रेष्ठ (सदीना राष्ट्रिय बास्केटबल टोलीकी कप्तान हुन्)

बक्सिङ, सुष्मा तामाङ

साइक्लिङ, राजेश मगर

फेन्सिङ, अनिता कार्की

गल्फ, काश्मिरा शाह

ह्यान्डबल, विशाल बस्नेत

हक्की, अन्जना चन्द

जिम्न्यास्टिक, रोहन बुढाथोकी

कराँते, विप्लब श्रेष्ठ

र्याफ्टिङ एण्ड केनोइङ, सुमन तामाङ (हाल न्युजिल्यान्डमा रहेकाले अनुपस्थित)

जुडो, सुमित्रा राई

स्की, सफलराम श्रेष्ठ

स्विमिङ, अनुभव सुब्बा

सुटिङ, कृष्ण थापा

कबब्डी, नागेश्वर थारु

टेबलटेनिस, स्याटु श्रेष्ठ (अस्वस्थताका कारण अनुपस्थित)

तेक्वान्दो, पार्वती गुरुङ

ट्रायथलन, हिमाल टमाटा

लनटेनिस, अभिलाषा बिष्ट

फुटबल, विराज महर्जन

भलिबल, अरुणा साही (अरुणा नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान हुन्)

भारोत्तलन, कमला श्रेष्ठ

उसु, निमा घर्तीमगर

रेस्लिङ, सुरेश चुनारा


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो