चैत्र १४, २०८२ शनिबार | १०:०२:२७
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

एनएनआइपिए अवार्डको सम्पूर्ण तयारी पूरा

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) यस संस्करणको एनएनआइपिए अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

मंगलबार ललितपुरको गोदावरीस्थित बज्र बाराही मन्दिर परिसरमा हुने सम्मान कार्यक्रममा २७ खेलमध्येका उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गर्ने खेलाडीले नगद १० हजार पाउने आयोजकले जानकारी दिए । यस्तै, उत्कृष्ट खेलाडीमध्येका एक महिला र पुरुष खेलाडीले सम्मान पत्रसहित एक लाख नगद, एक प्रतिभाशाली महिला र पुरुष खेलाडीले ५० हजार पाउनेछन् ।

यसैगरि, एक महिला र पुरुष उदयमान खेलाडीले ५० हजार, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार नगद २५ हजार र एकजना पाका खेलाडीलाई ३५ हजार नगद पुरस्कार रहेको ‘गजराज आदर्श खेल व्यक्तिगत’ अर्वाड र वर्षको एक उत्कृष्ट पारा खेलाडीलाई १० हजार नगदसहित पुरस्कृत गरिने छ ।

खेलाडीको हकहितका लागि काम गर्ने एनएनआइपिएले वर्षपिच्छे यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो