चैत्र ११, २०८२ बुधबार | ०७:५८:५६
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

सिलवालको मुद्दाको पेशी २४ गते

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालको मुद्दाको पेशी २४ गते हुने भएको छ । सोमबार सर्वाेच्च अदालतले मुद्दाको छिनोफानो गर्ने मिति तोकेपनि नभ्याएपछि पेशी २४ गतेलाई सारिएको हो ।

मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई पदमुक्त गर्दै टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । तर, सिलवालले यस बारेमा सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सिलवाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको थियो ।

यसअघि अदालतले सिलवालको मुद्दाको पेशी पुस १२ गतेबाट सोमबारलाई सारेको थियो । दुवै पक्षलाई राखेर छिनोफानो गर्ने निर्णय गरेको अदालतले यस मुद्दाको छिनोफानो नभएसम्म दुवै पक्षले कामभार गर्न रोक लगाएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो