चैत्र ८, २०८२ आइतबार | १६:५७:४४
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

रग्बी लिग आइतबारदेखि हुने

काठमाडौं । फिफ्टिन्स ‘ए’ साइड रग्बी लिगको तेस्रो संस्करण आगमी आइतबारबाट हुने भएको छ ।

नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता माघ २९ गतेबाट फागुन ६ गतेसम्म हुने जनाएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी रग्बी क्लब गरी चार टोली सहभागी छन् ।

प्रतियोगिताका विजेता टोलीलाई ट्रफी, मेडल, सर्टिफिकेट र नगद पुरस्कारको व्यवस्था गरिएको भए पनि आयोजकले सार्वजनिक भने गरेको छैन ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा हिमालयन टाइगर र गोरखकाली रग्बी क्लब प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो एक बजे सुरु हुनेछ ।

सोहि दिन दिउँसो तीन बजे हुने खेलमा आकाश भैरव र त्रिभुवन आर्मी रग्बी क्लब आमने सामने हुनेछन् ।

प्रतियोगिको पहिलो संस्करणमा त्रिभुवन आर्मी तथा दोस्रो संस्करणमा गोर्खाली रग्बी क्लब च्याम्पियन बनेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो