चैत्र १३, २०८२ शुक्रबार | ००:०६:४७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चन्द एकेएफ रेफ्री ‘बी’ परिक्षामा उत्रिर्ण

रेफ्री परिक्षा पास गरेपछि प्रकाशकुमार चन्द र सिर्जना अधिकारी ।

काठमाडौं । नेपाल गोजुरियो कराते डो संघका निमित्त मुख्य प्रशिक्षक प्रकाशकुमार चन्दले एसियाली कराते महासंघ (एकेएफ)बाट एकेएफ रेफ्री ‘बी’ लाइसेन्स परिक्षा पास गरेका छन् ।

एकेएफको आयोजनामा फिलिपिन्सको मनिलामा सम्पन्न २२औं एसियाली कराते प्रतियोगिता तथा रेफ्री सेमिनारमा भएको एकेएफ रेफ्री परिक्षामा चन्दले एकेएफ जज ‘ए’ बाट रेफ्री ‘बी’ पास गरेका हुन् ।

पूर्व अन्तर्राष्ट्रिय खेलाडी चन्द राष्ट्रिय खेलकुद परिषदका कराते प्रशिक्षक एवं नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका सदस्य हुन् । चन्दले यसअघि भारतको नयाँ दिल्लीबाट जज ‘बी’ तथा उज्वेकिस्तानबाट जज ‘ए’ पास गरेका थिए ।

यसैगरी नेपालबाट परिक्षामा भाग लिएकी सिर्जना अधिकारीले पनि एकेएफ जज परिक्षा पास गरेकी छिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो